एनआरएनए केन्द्रीय समितिको पूर्ण बैठक जनवरी २० देखि काठमाण्डौंमा हुने

‘भिजन २०५० एण्ड बियोंडको अवधारणा आउने’ लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद समन्वय परिषदको पूर्ण बैठक जनवरी तेस्रो साता काठमाण्डौंमा बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार जनवरी २०, २१ मा नेपालमा फेस टु फेस बृहत बैठकको आयोजना गरेर संघका आगामी दुई वर्षको लागि कार्ययोजना तय गरिने छ । … Continue reading एनआरएनए केन्द्रीय समितिको पूर्ण बैठक जनवरी २० देखि काठमाण्डौंमा हुने